सामसङ ग्यालेक्सी M32 मोबाईलको मूल्य र स्पेसिफिकेसन

सामसङ नेपालले बजारमा ‘Galaxy M32 BINGEMONSTER’ सार्वजनिक गरेको छ । सामसाङले नेपाली बजारमा बिक्री सुरु गरेको हो ।

सामसङ ग्यालेक्सी M32 मोबाईलमा Octa-Core Mediatek Helio G80 (12 nm) प्रोसेसोर भएको अत्याधुनिक फोन भएको कप्पनीले बताएको छ । यसमा Octa-core (2×2.0 GHz Cortex-A75 & 6×1.8 GHz Cortex-A55) रहेको छ । ग्यालेक्सी M32 मा  FHD+ sAMOLED 90Hz Display 16.21cm(6.4″) Infinity-U Display रहेको छ भने त्यो डिस्प्ले कोर्नारिंग गोरिल्ला ग्लास ५ मार्फत सुरक्षित छ ।

Read More:- Samsung TV Price in Nepal | SamasungPlaza Nepal | OFFICIAL

Gadgetsdetails

‘Galaxy M32 BINGEMONSTER’ मा उच्च क्षमताको 6000 एमएएचको ब्याट्री तथा 15 वाटको यूएसबी सी फास्ट चार्जर उपलब्ध रहेको छ । यसले 25 वाट चार्जिङ्ग सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ । जसले 130 घण्टा म्युजिक प्ले ब्याक, 40 घण्टा टक टाइम, 25 घण्टा भिडियो प्ले ब्याक तथा 24 घण्टा इन्टरनेट चलाउन सकिन्छ ।

यसैगरी ग्यालेक्सी ग्यालेक्सी M32 मा OS Android 11, One UI 3.1 मा चल्छ भने एसले प्रयोगकर्ताहरूलाई सरल डिजाइन दिनका साथ फोनलाई आफु अनुकुल बनाउन सकिने पनि बताइएको छ । सुरक्षाको लागि यो फोनको छेउमा फिंगर प्रिन्ट स्क्यानर र अगाडीको क्यामेरामा फेस अनलक फिचर उपलब्ध छ ।

Gadgetsdetails

ग्यालेक्सी M32 मा Quad क्यामेरा सेटअप रहेको छ जसमा Rear Camera – Resolution (Multiple)64.0 MP + 8.0 MP + 2.0 MP + 2.0 MP साथै LED flash, panorama र HDR जस्ता अन्य फिचर्सहरु रहेका छन् ।

यसैगरी ग्यालेक्सी ग्यालेक्सी M32 मा 128 जीबी स्टोरेज र 8 जीबी RAM, 64 जीबी स्टोरेज र 4 जीबी RAM गरी ग्यालेक्सी M32 मा  दुई वटा भेरियेन्टमा उपलब्ध छ । 8 जीबीको मूल्य NRP27,999 रहेको छ भने 4 जीबी को मूल्य NRP24,999 रहेको कम्पनीले जनाएको छ । ग्यालेक्सी M32 Black र Light Blue मा उपलब्ध छ ।

Gadgetsdetails

* सामसङ ग्यालेक्सी M32 मोबाईलको स्पेसिफिकेसन

CategoryDetails
Display:Super AMOLED, 90Hz, 800 nits (HBM)
Size 6.4 inches, 98.9 cm2 (~83.9% screen-to-body ratio)
Resolution:1080 x 2400 pixels, 20:9 ratio (~411 ppi density)
Chipset: Mediatek Helio G80 (12 nm)
CPU:Octa-core (2x2.0 GHz Cortex-A75 & 6x1.8 GHz Cortex-A55)
GPU:Mali-G52 MC2
Memory:64GB 4GB RAM, 128GB 6GB RAM, 128GB 8GB RAM
eMMC 5.1
Card slot microSDXC (dedicated slot)
Software & UI:Android 11, One UI 3.1
Rear Camera:Quad 64 MP, f/1.8, 26mm (wide), 1/1.97", 0.7µm, PDAF
8 MP, f/2.2, 123˚, (ultrawide), 1/4.0", 1.12µm
2 MP, f/2.4, (macro)
2 MP, f/2.4, (depth)
Features LED flash, panorama, HDR
Video 1080p@30fps
Front Camera:Single 20 MP, f/2.2, (wide)
Video 1080p@30fps
Security:Sensors Fingerprint (side-mounted), accelerometer, gyro, compass
Virtual proximity sensing
Battery:6000mAh with 25W fast charging (15W adapter inside the box)
Color Options:Black, Light Blue

* सामसङ ग्यालेक्सी M32 मोबाईलको मूल्य

Samsung Galaxy M32 Price in Nepal Availability
4/64GB NPR 24,999 From July 7
6/128GB NPR 27,999

 

Share this:

Leave a Reply

Your email address will not be published. Required fields are marked *