सामसङ ग्यालेक्सी M32 मोबाईलको मूल्य र स्पेसिफिकेसन
सामसङ नेपालले बजारमा ‘Galaxy M32 BINGEMONSTER’ सार्वजनिक गरेको छ । सामसाङले नेपाली बजारमा बिक्री सुरु गरेको हो ।
सामसङ ग्यालेक्सी M32 मोबाईलमा Octa-Core Mediatek Helio G80 (12 nm) प्रोसेसोर भएको अत्याधुनिक फोन भएको कप्पनीले बताएको छ । यसमा Octa-core (2×2.0 GHz Cortex-A75 & 6×1.8 GHz Cortex-A55) रहेको छ । ग्यालेक्सी M32 मा FHD+ sAMOLED 90Hz Display 16.21cm(6.4″) Infinity-U Display रहेको छ भने त्यो डिस्प्ले कोर्नारिंग गोरिल्ला ग्लास ५ मार्फत सुरक्षित छ ।
Read More:- Samsung TV Price in Nepal | SamasungPlaza Nepal | OFFICIAL
‘Galaxy M32 BINGEMONSTER’ मा उच्च क्षमताको 6000 एमएएचको ब्याट्री तथा 15 वाटको यूएसबी सी फास्ट चार्जर उपलब्ध रहेको छ । यसले 25 वाट चार्जिङ्ग सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ । जसले 130 घण्टा म्युजिक प्ले ब्याक, 40 घण्टा टक टाइम, 25 घण्टा भिडियो प्ले ब्याक तथा 24 घण्टा इन्टरनेट चलाउन सकिन्छ ।
यसैगरी ग्यालेक्सी ग्यालेक्सी M32 मा OS Android 11, One UI 3.1 मा चल्छ भने एसले प्रयोगकर्ताहरूलाई सरल डिजाइन दिनका साथ फोनलाई आफु अनुकुल बनाउन सकिने पनि बताइएको छ । सुरक्षाको लागि यो फोनको छेउमा फिंगर प्रिन्ट स्क्यानर र अगाडीको क्यामेरामा फेस अनलक फिचर उपलब्ध छ ।
ग्यालेक्सी M32 मा Quad क्यामेरा सेटअप रहेको छ जसमा Rear Camera – Resolution (Multiple)64.0 MP + 8.0 MP + 2.0 MP + 2.0 MP साथै LED flash, panorama र HDR जस्ता अन्य फिचर्सहरु रहेका छन् ।
यसैगरी ग्यालेक्सी ग्यालेक्सी M32 मा 128 जीबी स्टोरेज र 8 जीबी RAM, 64 जीबी स्टोरेज र 4 जीबी RAM गरी ग्यालेक्सी M32 मा दुई वटा भेरियेन्टमा उपलब्ध छ । 8 जीबीको मूल्य NRP27,999 रहेको छ भने 4 जीबी को मूल्य NRP24,999 रहेको कम्पनीले जनाएको छ । ग्यालेक्सी M32 Black र Light Blue मा उपलब्ध छ ।
* सामसङ ग्यालेक्सी M32 मोबाईलको स्पेसिफिकेसन
Category | Details |
---|---|
Display: | Super AMOLED, 90Hz, 800 nits (HBM) Size 6.4 inches, 98.9 cm2 (~83.9% screen-to-body ratio) |
Resolution: | 1080 x 2400 pixels, 20:9 ratio (~411 ppi density) |
Chipset: | Mediatek Helio G80 (12 nm) |
CPU: | Octa-core (2x2.0 GHz Cortex-A75 & 6x1.8 GHz Cortex-A55) |
GPU: | Mali-G52 MC2 |
Memory: | 64GB 4GB RAM, 128GB 6GB RAM, 128GB 8GB RAM eMMC 5.1 Card slot microSDXC (dedicated slot) |
Software & UI: | Android 11, One UI 3.1 |
Rear Camera: | Quad 64 MP, f/1.8, 26mm (wide), 1/1.97", 0.7µm, PDAF 8 MP, f/2.2, 123˚, (ultrawide), 1/4.0", 1.12µm 2 MP, f/2.4, (macro) 2 MP, f/2.4, (depth) Features LED flash, panorama, HDR Video 1080p@30fps |
Front Camera: | Single 20 MP, f/2.2, (wide) Video 1080p@30fps |
Security: | Sensors Fingerprint (side-mounted), accelerometer, gyro, compass Virtual proximity sensing |
Battery: | 6000mAh with 25W fast charging (15W adapter inside the box) |
Color Options: | Black, Light Blue |
* सामसङ ग्यालेक्सी M32 मोबाईलको मूल्य
Samsung Galaxy M32 | Price in Nepal | Availability |
4/64GB | NPR 24,999 | From July 7 |
6/128GB | NPR 27,999 |